आर्थिक स्थायित्वका लागि सुरक्षित र लचिलो बचत योजना उपलब्ध गराउँछौं। उज्यालो भविष्यको लागि आजै बचत सुरु गर्नुहोस्।
व्यक्तिगत र व्यावसायिक आवश्यकता पूरा गर्न सहज किस्ताबन्दी सहित सुलभ ऋण सुविधा। तपाईंका सपनालाई आर्थिक साथ प्रदान गर्दछौं।
द्रुत र भरपर्दो रेमिटेन्स सेवा मार्फत विश्वभर पैसा पठाउन र प्राप्त गर्न सकिन्छ। सुरक्षित र प्रतिस्पर्धात्मक दरमा सेवा।
8 महिना अगाडी
सुची दर्ता गराउने सम्बन्धी सुचना
संस्थाकाे केन्द्रिय कार्यालय तथा सदस्य सेवाकेन्द्र कार्यालयहरु खुल्ला रहने सम्बन्धी सुचना ।
१८औं गणतन्त्र दिवस–२०८२ को हार्दिक शुभकामना व्यक्त गर्दै २०८२ साल जेष्ठ १५ गते बिहीवार का दिन संस्थाका सम्पूर्ण कार्यालयहरू बन्द रहने जानकारी गराइन्छ।
Tenure Type